देश/प्रदेश « Khabarhub

नारायणगढ–मुग्लिन सडक खण्डमा स्कार्पियो दुर्घटना, सात जना घाइते

काठमाडौँ– नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०–६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको…