देश/प्रदेश « Khabarhub

बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

बाजुरा - गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । जिल्लाका नौ पालिका नेकपा ९एमाले०ले दुई नगरपालिका र…