Live on
Your Voice, Your Power
मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ । बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री बफ तथा चिकेनको मासु तेल खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी लसुन अदुवाको पेस्ट…