Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूले शनिबार साँझ प्रमाणपत्र पाएका छन् । संस्थापन निकट कृष्णा यादव समूहले मत परिणाम आइसक्दा पनि प्रमाण पत्र वितरणमा अवरोध गरेको थियो । शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव नै रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको…