Live on
Your Voice, Your Power
रसुवा - रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका हुन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन्। घरमासमेत आगलागी भएको र क्षतिको विवरण आउन…