Live on
Your Voice, Your Power
भोजपुर - भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबी राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। इट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ गुडिरहेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर…