देश/प्रदेश « Khabarhub

मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेको अग्रता

लमजुङ - मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ । कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार…