देश/प्रदेश Archives | Page 1267 of 2036 | Khabarhub Khabarhub

मृर्गौला पीडित रिलामीलाई सहयोग

काठमाडौँ– तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङले जिल्लाका एक मिर्गौंला पीडितलाई आर्थिक सहयोग गरेका छन् । दुवै मिर्गौला पीडित  ऋषिङगाउँपालिका–८ पल्ट्याङका ४१ वर्षीय लुमबहादुर रिलामीलाई उनले आर्थिक सहयोग गरेका हुन् । समाजले रिमालीकोउपचारका लागि १ लाख ८२ हजार ८०० सहयोग गरेको हो ।