देश/प्रदेश « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

काठमाडौँ– राष्ट्रिय एकता अभियानले ‘चिनियाँ हस्तक्षेपविरूद्ध’ प्रदर्शन गरेको छ। जनकपुरको जनकचोकमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी गरिएको छ। अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए। सोही क्रममा उनीहरूले नेपालका लागि चिनियाँ…