देश/प्रदेश Archives | Page 1270 of 1950 | Khabarhub Khabarhub

कुलोको विषयमा विवाद हुँदा दाङको तुल्सीपुरमा चल्यो गोली

दाङ– कुलोको विषयमा भएको विवादमा दाङको तुल्सीपुरमा गोली चलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका –८ का पूर्णबहादुर वली रहेका छन् । प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन…