Live on
Your Voice, Your Power
काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारिन्टनमा बसेका छन् । काबुलबाट उद्धार गरिएका २४ जना भारतीयसँगै उनीहरू दुई साता क्वारेन्टिनमा बसेका हुन् । उनीहरूलाई नयाँ दिल्लीको भारत–तिब्बत सिमा प्रहरी (आईटीबीपी) केन्द्रमा क्वारेन्टिनमा राखिएको थियो । भारत सरकारले उनीहरूलाई दुई साताअघि अफगानिस्तानबाट उद्धार गरी नयाँ दिल्ली पुर्याएको थियो । कोभिड…