Live on
Your Voice, Your Power
सिरहा- राष्ट्रिय एकता अभियानले 'मदरसा शिक्षा विधेयक' फिर्ताको माग राख्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वको टोलीले सप्तरीको सदरमुकाम राजविराजमा विधेयकको विरोभा प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुतला दहन गरेको हो । अभियानले राजविराजमाको बजार हुँदै निकालेको र्याली सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा उनीहरुले 'मदरसा शिक्षा…