Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार थप २५१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा…