देश/प्रदेश Archives | Page 1295 of 2030 | Khabarhub Khabarhub

काठमाडौँको विजेश्वरीबाट २१ जुवाडे पक्राउ

काठमाडौँ– जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँको विजेश्वरी क्षेत्रबाट ६ लाख ४ हजार रुपैयाँसहित २१ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुचनाका आधारमा मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २१ जनालाई काठमाडौँ महानगरपालिका वडा नम्बर १५ बिजेश्वरी क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार हारजित हुने गरी…