Live on
Your Voice, Your Power
सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे१ह–८४४, नम्वरको अटो रिक्सा अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अटो रिक्सा दुर्घटनामा दुई जना अन्य सामान्य…