Live on
Your Voice, Your Power
खोटाङ- दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विसं २०८० मा दिक्तेल बजारमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’ का क्रममा बनाइएका क्यानभास चित्र राखेर दिक्तेलमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय…