देश/प्रदेश « Khabarhub

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी - बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली प्रर्दशनी गरेको छ । स्थानीय रैथाने बालीको प्रवद्धन, किसानहरुका लागि हौसला र बजारीकरणका लागि नगरपालिकाले ‘आफ्नै उत्पादन र आधुनिक कृषि खेती’ भन्ने नारासहित मार्तडीमा बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो । ढम्कने आलु महोत्सवदेखि तरकारी पकेट क्षेत्र घोषणा गर्नेसम्मका योजनासहित कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा…