देश/प्रदेश « Khabarhub

हत्यापछि सेफ्टी ट्याङ्कीमा शव

झापा– झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ । सो ठाउँका ४६ वर्षीय मबेसीर हुसेन मियाको शव साही ठाउँका एक व्यक्तिको सेफ्टी ट्याङ्कीमा भेटिएको हो । मिया गत कात्तिक ११ गतेदेखि हराएको भनी उनकी श्रीमती नुरजन खातुनले खोजी गरिदिन प्रहरीमा जोहरी दिएकी थिइन् । दमकबाट खटिएको…