देश/प्रदेश Archives | Page 1315 of 2028 | Khabarhub Khabarhub

खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

खोटाङ– भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् । पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानवापत तेस्रो किस्ता रकम बुझेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना…