Live on
Your Voice, Your Power
रुपन्देही– स्रोत नखुलेको नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिाकाबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवा बस्ने ३५ वर्षका सुरज गौण छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार सिद्धार्थनगर नगरपालिका –१ वाईपासस्थित ईलाका…