देश/प्रदेश « Khabarhub

गर्भपतनका औषधि जथाभावी बिक्री

उदयपुर– गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन्। असुरक्षित गर्भपतनलेलाई परिवार नियोजनको साधानका रूपमा प्रयोग गर्न थालेको पाइन्छ । सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने…