देश/प्रदेश Archives | Page 1325 of 1944 | Khabarhub Khabarhub

उज्यालोनेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ

काठमाडौँ– उज्यालोनेटवर्क डटकमको कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई उज्यालोनेटवर्क कार्यालयबाट प्रहरीले घेरावन्दी गरेर पक्राउ गरेको हो । अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेको थियो । पत्रकारहरुको विरोधकाबीच पत्रकार तामाङलाई पक्राउ गरेर प्रहरीले काठमाडौं प्रहरी परिसरमा पुर्याएको छ । यसअघि पत्रकार तामाङले प्रहरी उज्यालो नेटवर्कको…