देश/प्रदेश « Khabarhub

कतारमा २० हजार नेपालीलाई स्यानिटाइजर वितरण

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले यहाँ कार्यरत २० हजार नेपालीलाई स्वास्थ्य सामाग्री स्यानिटाइजर वितरण गरेको छ । कोरोना महामारी रोकथामका लागि कतार सरकारले चालेको साबधानि र रोकथाम कार्यक्रम अन्तर्गत कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा नेपाली समुदायको लागि प्राप्त भएको स्यानिटाइजर कतारमा स्थापित नेपाली संघ संस्थाहरुमार्फत २० हजार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई वितरण गरिएको एनआरएनए…