देश/प्रदेश « Khabarhub

झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध, ३६१ परिवार विस्थापित

झापा - दुई दिनदेखि परेको अविरल बर्षाका कारण झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार कन्काइ नदीले ४ दशमलब ३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन ‘कतिपय ठाउँमा टेलिफोन सम्पर्क बिच्छेद भएको छ भने बिजुलीको पोल ढल्दा विद्युत सेवा अबरुद्ध छ…