Live on
Your Voice, Your Power
कांग्रेस– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनका ७ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई स्थानीय तहको नेतृत्वमा जिम्मेवारी दिएको छ । आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३…