Live on
Your Voice, Your Power
काठमाडौँ– अब कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक अनलाइन माध्यमबाटै पढ्न पाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने छ । कोभिड–१९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको हो । कोरोनाका कारण विद्यालय जान नपाएर…