देश/प्रदेश « Khabarhub

प्रयोगविहिन बने जुम्लाका खानेपानी ट्यांकी

जुम्ला–चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् । गाउँको माथिल्लो भेगका लागि खानेपानी ट्यांकी पनि बनेको छ, तर प्रयोगमा छैन । ट्यांकी निर्माण गर्न १५ लाख बजेट सकियो । तर गाउँलेका घरमा खानेपानीका धारा भने आएनन् । वर्षेनी राज्यको लगानीमा खानेपानीका संरचना बन्ने, तर प्रयोगमा नआउँदा बजेट मात्रै खर्च…