देश/प्रदेश Archives | Page 1345 of 1941 | Khabarhub Khabarhub

महोत्तरीबाट भारत पुगेका किशोरीलाई परिवारजनको जिम्मा लगाइयो

जनकपुरधाम- भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ । महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए । बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । उनीहरुलाई प्रक्रिया…