देश/प्रदेश Archives | Page 136 of 2046 | Khabarhub Khabarhub

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण

काठमाडौं – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङस्थित भीमगिठे माध्यमिक विद्यालयको विद्यालय भवन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमरबहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाशकुमार सिंहले संयुक्तरूपमा विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा आज हस्तान्तरण गरे। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि,…