Live on
Your Voice, Your Power
नवलपुर– नवलपरासीपूर्व देवचुली नगरपालिका २ स्थित चौधरी उद्योगमा काम गर्दै आएकी स्थानीय महिला केही दिनअघि बिरामी परिन् । बिरामी भएपछि कम्पनीले उनलाई घर पठाइदियो । बिना परीक्षण घर पठाइएकी ती महिलालाई नगरपालिकाका जनप्रतिनिधिले पीसीआर परीक्षण गराए । पीसीआर परीक्षणपछि उनको रिपार्ट पोजेटिभ आयो । उनीजस्तै कम्पनीका कर्मचारीहरुलाई बिरामी भएपछि बिना परीक्षण घर पठाउने गरिएपछि स्थानीयबासी…