देश/प्रदेश « Khabarhub

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जलि

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उनले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी ब्रोडसिट दैनिकको व्यावसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आएका थिए । पछिल्लो समय सञ्चार उद्यमीको सङ्गठन…