देश/प्रदेश Archives | Page 138 of 2031 | Khabarhub Khabarhub

विपद्का घटनाबाट चिन्तित चुरेफेदी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् । बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ । खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको उनी बताए। दुई वर्षदेखि बेलडाँडीमा…