Live on
Your Voice, Your Power
रौतहट- तहटको फतुवा विजयपुर नगरपालिकास्थित गएराति युवाहरूले मोबाइल लोकेशनका आधारमा चोरीमा संलग्न ४ जनालाई समातेका छन् । घरमा चोरी भएपछि गुहार माग्दा पनि प्रहरीले बेवास्ता गरेपछि स्थानीय युवाहरूले प्रविधिको प्रयोग गरेर चोरीमा संलग्नलाई समात्न सफल भएका हुन् । दिनभर गाउँगाउँ घुमेर भिख माग्दै हिँड्ने त्यो समूहले राति भएपछि चोरी गर्ने गरेका थिए । यसरी चोरीमा…