Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो दुई बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ । यसअघि शनिबार बिहान म्याग्दी र बागलुङ केन्द्रबिन्दू भएर दुई वटा भूकम्प गएका थिए ।