देश/प्रदेश « Khabarhub

रेडियोकर्मी न्यौपानेको कोरोना संक्रमणबाट निधन

काठमाडौँ– ब्रोडकास्टर्स एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट आज निधन भएको छ । निजी रेडियो सञ्चालकको छाता संगठन बानको नेतृत्व गर्दै आएका न्यौपाने सुनसरीको इटहरीस्थित सप्तकोशी एफएमका प्रबन्ध निर्देशक थिए । उनको शुक्रबार बिहान ८ बजे विराट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रेडियोकर्मी न्यौपाने सरकारद्वारा केही महिनाअघि गठित विज्ञापन…