देश/प्रदेश « Khabarhub

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौँ– नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । एसोसिएसनले बुधबार एक कार्यक्रममार्फत विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, बुट, कोदालो, खानेपानी प्रशोधन उपकरण, करौती, प्राथमिक उपचारको सामाग्री, त्रिपाल, डोरीलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो । नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष…