Live on
Your Voice, Your Power
कागेश्वरी – कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा सन्तोष रम्तेलले जानकारी दिए। उनले भने, 'हामीकहाँ बहिरङ्ग (ओपीडी) अन्त जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौँ । यदि कोही डा…