देश/प्रदेश « Khabarhub

आजदेखि थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ?

काठमाडौँ : काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म कायम भएको छ । कोरोना संक्रमणदर केही घटेपनि अझै संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै बुधबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका हुन् । उपत्यकामा बैशाख १६ गते यता निषेधाज्ञा जारी छ । जेठ १४…