Live on
Your Voice, Your Power
काठमाडौँ– झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय सूर्योदय टेलिभिजनमा गत जेठ १९ गते दिएको अन्तर्वार्तामा नगरवासीहरूले सोधेका प्रश्नको उत्तर दिएका छन्। अन्तर्वार्तामा उनले कोभिड-१९ महामारीसँग जुझ्न नगरपालिकाले गरेका कामका बारेमा बताएका छन्। उक्त कोरोना विशेष कार्यक्रममा ती कामका सन्दर्भमा उनले गरेका दाबी सामाजिक सञ्जालमा भाइरल भएका छन् । करिब १ घण्टाको अन्तर्वार्तामा उनले गरेका केही…