देश/प्रदेश « Khabarhub

हेलिकोप्टर प्रयोगपछि नियन्त्रणमा आयो नागार्जुनको डढेलो

काठमाडौँ – काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बुढानीलकण्ठ नगरपालिका – २ तैलुङ जंगल क्षेत्रमा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ । डढेलो नियन्त्रणका लागि दमकलका साथै हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल…