देश/प्रदेश « Khabarhub

नागरिकता सम्बन्धी अध्यादेशको समर्थन गर्दै तराईका जिल्लामा प्रदर्शन

काठमाडौँ– नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा स्थानीयले प्रदर्शन गरेका छन् । सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले हालै जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेको उनीहरुले आरोप लगाएका छन् ।…