देश/प्रदेश Archives | Page 1520 of 1929 | Khabarhub Khabarhub

सलहले बाली नष्ट गरेपछि किसान चिन्तित

सुर्खेत- सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्‍याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् । सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पुर्‍याएको किसानको जिकिर छ । भेरीगङ्गा – १३…