Live on
Your Voice, Your Power
वीरगञ्ज– वीरगञ्जको नारायणी अस्पतालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा शनिबार १ सय ४० जनाको स्वाब परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । पर्सा, बारा र रौतहटका गरी ९० जनामा कोरोना संक्रमण देखिएको हो । सबै भन्दा बढी पर्सा जिल्लामा…