देश/प्रदेश Archives | Page 1530 of 1928 | Khabarhub Khabarhub

महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर २ बालिकाको मृत्यु

शुभम शाह महोत्तरी– महोत्तरीमा खाल्डोमा जम्मेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । भङ्गगा नगरपालिका–६  स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डोमा जम्मेको पानीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश…