देश/प्रदेश Archives | Page 1548 of 2015 | Khabarhub Khabarhub

रेल्वे कम्पनीको जागिरका लागि २४८ गुणा बढीको आवेदन

धनुषा- रेल्वे कम्पनीको जागिरका लागि मागिएको आवेदनमा २४८ गुणा बढीले आवदेन हालेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका हुन् । रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो।…