Live on
Your Voice, Your Power
काठमाडौँ – गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गर्ने जनाएको छ । मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको 'नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गरिनेछ ।' यसैगरी २०७६ मा असोज ३ गते संविधान दिवसका अवसरमा…