देश/प्रदेश « Khabarhub

ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने

ललितपुर– ललितपुरका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो । ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म…