देश/प्रदेश Archives | Page 1566 of 2014 | Khabarhub Khabarhub

कोरोना संक्रमणपछि पहिलो पटक बहराइन पुगे १४६ नेपाली

दोहा- कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपालीहरू बहराइन पुगेका छन् । कोरोना महामारीले बिदामा घर गएका नेपालीहरू बहराइन फर्कन सुरू गरेका हुन् । नेपाल एयरलाइन्सको उडानमार्फत बिहीबार पहिलो पटक १४६ नेपाली कामदार बहराइन पुगेका छन् । बहराइनस्थित नेपाली दूतावासले बिदामा गएकाहरु फर्कन सक्ने २११ जनाको सूची सार्वजनिक गरेपछि पहिलो चरणमा १४६ जना बहराइन पुगेका हुन्…