देश/प्रदेश « Khabarhub

विज्ञहरू भन्छन् : उच्च प्रदूषणमा शिक्षण संस्था बन्द गर्नु सकारात्मक

काठमाडौँ- जनस्वास्थ्यका विज्ञ तथा चिकित्सकहरूले प्रदूषणका कारण सरकारले शिक्षण संस्था बन्द गरेकोलाई सकारात्मक निर्णय भनेका छन् । विद्यालयमा पढ्ने बालकालिकाहरू ठूलो संख्यामा रहेको र उनीहरू प्रदूषणको उच्च जोखिममा हुने भएकाले केही दिन विद्यालय बन्द गर्नु उचित हुने उनीहरूको भनाइ छ । वायुमण्डलमा बढेको धुँवाधुलोले आँखा रातो हुने र पोल्ने, खोकी लाग्ने, घाँटी चिलाउने लगायतका समस्याहरू…