देश/प्रदेश Archives | Page 1574 of 2014 | Khabarhub Khabarhub

बागलुङ बाढी अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, तीन जनाको शव गुल्मीमा फेला

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलाको आएको बाढीले बेपत्ता भएकामध्ये १२ जनाको शव फेला परेको छ । बाढीमा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ताको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घटनास्थलको क्षेत्र ठूलो हुँदा सुरक्षा निकाय र स्थानीयवासीलाई उद्धारमा समस्या भएको छ । बाह्र जनाको शव क्षतविक्षत फेला परेका…